"मेरो सफलताको कथा"
मलाई राम्रोसंग थाहा छ।एक बर्ष अगाडिको त्यो दिन झन्डै मैले यो संसार छोडिन।मैले कयौंपटक आत्महत्या गर्ने प्रयास गरे किनकि म जीवन देखि यति धेरै हारेको थिए कि मेरो बाच्ने चाहना नै मरिसकेको थियो।किनकी म चारै तिर अँध्यारो देख्थें।पचासौं लाख ऋण थियो।खल्तीमा पैसाको नाममा च्यातेको एउटा पोर्स बाहेक केही थिएन।आफन्त अनि साथिभाई सबै पराई भैसकेको थियो।घर परिवारमा पनि सदैव हेलित भएर बस्नु पर्थ्यो।छन गेडि सबै मेरि छैनन् गेडि सबै टेडि हुन्छ भनेको मैले प्रत्यक्ष अनुभव गरें।म एक्लो थिएं सहयोग गर्छु भन्ने कोहि थिएन।हुन त बलेको आगो नै ताप्ने त हो रैछ नि के गर्नु संसार यस्तै रैछ।गाउघरमा मुख पनि देखाउन नसकिने अवस्था र साहुहरुको किचकिच ।हरेक ब्यापार असफल भएर कहि कतैबाट उक्सिने बाटो देखिएन।
यस्तो अवस्थामा मान्छेलाई सपना हो कि बिपना हो भन्ने हुदो रैछ र बाच्ने आशा मर्दो रैछ।
मलाई पनि मन थियो काठमाडौमा घर बनाउने र चिल्लो कार चढेर हिड्ने अनि राम्रो राम्रो ब्रान्डेड कपडाहरु लगाएर हिड्ने तर के गर्नु आफ्नो त भाग्य नै फुटेको रैछ।अरुले त ढुंगा छुंदा पनि सुन हुन्छ भन्छन!तर आफ्नो भने सुन छुदा पनि ढुंगा हैन गनाउने आच्चि भैदिन्छ।अनि कसरी बाच्न मन लाग्छ।मैले पनि कर्म नगरेको हैन पुर्खौली सम्पत्ति दाउमा राखेर फिलिम बनाए लाखौं लगानी गरेको फाइदा त के एउटा फुटेको कौडी सम्म नि फिर्ता आएन।लौ अब भएन भनेर घर जग्गाको ब्यापार मा फाइदा देखें,त्यतै लागियो अफसोश त्यो पनि भुतले खाजा खाने बेला परेछ कि के हो उल्टो ऋणमा पो परियो।छोरो हो चरेस खाए नि हरेस खानु हुदैन भन्ने लागेर फेरि १२ लाख ऋण जम्मा पारेर युरोप जानू पर्यो भनेर दलाललाई पैसा बुझाए दलाल नक्कली भिसा र टिकट थमाएर दिल्लिमा बिजोग संग छोडेर भाग्यो।अब हरेक ठाउमा असफलता हात लागे पछि नामनै असफल बहादुरको रूपमा चिनिन थाल्यो।अब के गर्ने त ?असफलता संग डराउनु हुदैन जत्ती पटक लड्छ उत्ति पटक उठ्ने कोसिस गर्नु पर्छ भन्ने लाग्यो र एक जना साथिको मीठो कुरो सुनेर इन्डिया पस्यो छोरो।साथिले राम्रो कमाई गर्ने काम छ भनेर एउटा अफिसमा लग्यो।क्लास लिनु पर्छ सातदिनको भनियो लियो।बुझ्दै जादा लाखौं करोडौं नै कमाउन सक्ने सपना देखायो कम्पनीले तर करिब नेपाली पैसा २ लाख जत्ती लगानी गर्नुपर्छ र तपाईहरुले अरु साथिहरु ल्याउनुपर्छ हामी काम सिकाइदिन्छौ भनेर कम्पनीका मान्छेहरुले सपना देखायो।साच्चिकै भन्नू पर्दा यो मान्छे ल्याउनु पर्ने र सदस्यता बनाउने नेटवर्किङ कम्पनी नै रैछ।तै पनि कम्पनीको क्लास राम्रै लाग्यो र आफुसंग दोस्रो बिकल्प पनि थिएन । अब पैसा कमाउछ नै भने किन काम नगर्ने त भन्ने लागेर घरमा आफनो भागमा परेको कुखरा समेत बेचेर बिसौ जनासंग रोई कराई गरेर ऋण गरेर कम्पनीमा लागियो।न खानाको ठेगाना न सुत्नको ठेगाना तै पनि लागियो सदस्यता बनाउन।घोर संघर्ष गरियो र पद पनि प्रमोसन हुँदै गयो।तर जत्ति धेरै प्रमोसन हुँदै गयो उत्तिनै दुख बड्दै जाने र झुठो बोल्दै जानू पर्ने हुदो रैछ।अनि आमदानी घट्दै पो जाने रैछ किन भने लगानी पनि धेरै र मान्छेलाई अगाडि नै गोप्यताको नाममा धेरै झुठो बोलेर सपना देखाएको हुदो रैछ अनि धेरै जना फस्दो रैछ काम गर्न नसके पछि नफस्ने त कुरै भएन।मैले पनि धेरै दुख गरे पहिले पहिले अलि अलि कमाए पछि उल्टो घरैबाट पो लानु पर्ने र खानु पर्ने अवस्था पो आयो।ठूलो पदमा पुगे पछि जे होस सम्मान र सलामि खुब पाउदो रैछ तर भोको पेटमा के को सम्मान ले भरिन्छ र ? फोकटमा मेरो ३ बर्ष गयो।जे होस नेतृत्व बिकासको तालीम चाहीं भरपुर पायो।पैसा चाहि आफ्नो पेट पाल्न पनि सकिएन।एक हिसाबले यहाँ पनि म असफलनै भए।यति समय सम्म आई पुग्दा मेरो ऋण जम्मा ५५ लाख ७५ हजार 7 सय पुगेछ।मलाई याद छ ऋण हो भुल्न नसकिने रैछ।
त्यस पछि मलाई टेन्सन बड्दै जान थाल्यो।घरमा जाउ साहुको कचकच मान्छे पनि पत्याउन छोडियो।हुदा हुदा म त घोर डिप्रेशन र पोनिक अट्याकको बिरामी बन्ने अवस्थामा पुगियो तै पनि घर परिवारले समेत सहयोगको साटो उल्टो घृणा र हेला गर्न थालियो।
हुन त कतिपय मान्छेहरुले मेरो यो बिगतको कुरोलाई नाटक या झुठो ठान्लान तर यो सत्य हो भोगेको मैले हो।घोर बिरामी र लाखौं ऋण त्यस माथी कमाउने बाटो छैन हरेक आफ्ना र पराईको हेपाई सहेर जस्ले बाचेको छ उसैले मात्रै मेरो बिगत बुझ्न सक्छ।म उपचारको लागि भनेर पुरानो अफिसको सिनेरहरु संग ढोगेर केही पैसा सापटी गरेर दिल्ली आएको थिए।यो करिब ठिक एक बर्ष अगाडिको कुरो हो। म अब मर्छु भन्ने लागेर दिल्ली मेट्रोरेलको लिगमा हाम फाल्ने कोसिस गरेको थिए तर सकिएन। मेरो सानो बच्चा छ मैले उसैको लागि भए पनि बाच्नु पर्छ भन्ने लाग्यो।पटकपटक आत्म हत्याको कोसिस गरे तर सकिएन।मेरो श्रीमतिले त म मरे पनि अरु पाउलान तर मेरो बच्चाको के हालत होला ? हैन जे जस्तो भए पनि बच्चालाई टुहुरो बनाउनु त भएन भन्ने लाग्यो।जत्ती पटक मर्ने कोसिस गरे पनि आखाको सामुने बच्चा आउथियो र म असफल हुन्थे।हे भगवान तिमि कति निर्दय र कठोर रैछ कि मलाई बाचेर त शुखसंग रहन दिएन दिएन आफ्नो इच्छा अनुसार मर्न पनि दिएन।त कति पापी रैछ्स भनेर म रुन्थे।कराउथे। हुन त यो बिरानो ठाउमा को नै थियो र मलाई के भयो भनेर सोध्ने ! आफ्नो गाउँ ठाउबाट त रिरस्कृत भएर बसिखाना नसकेर अर्काको देशमा भागेर आएको मान्छे म।
मेरो हालत दिनदिनै खराब थियो।मैले घरमा फोन गर्न छोडेको थियो।बेलाबेलामा फेसबुकबाट घरको समाचार लिन्थे।बच्चाको सारै याद आउथे तर इन्डियाबाट नेपाल फोन गर्न पनि एक दम महँगो । एक दिन अति नै टेन्सन भएर बेलुका रुदै मन भुलाउन भनेर अनलाइन बसिरहेको थिए। अचानक एउटा घटना हुन पुग्यो।मेरो आँखा एउटा हिन्दी स्टेटसमा अडियो।मलाई थाहा छैन मैले कुन वेबसाईट खोलेछु। यहि स्टेटसको कारन आज म ज्युदो छु र ज्युदो मात्रै हैन यो एक वर्षमा मैले झन्डै ८० लाख भन्दा धेरै पैसा कमाउने मौका पाएकोछु।आज म संग कुनै ऋण छैन।म संग ऋणमात्रै हैन रोग पनि छैन।म पुर्ण रुपले स्वास्थ र निरोगी छु । मेरो यो चमत्कार देखेर मेरो उपचार गर्ने इन्डियन डाक्टरहरु समेत अचम्मित छ्न।आज म संग धन सम्पति छ र पुर्ण स्वास्थ पनि छ। त्यति मात्रै हैन मासिक ७ देखि १० लाख कमाई हुने काम पनि छ।हिजो मसंग सय रुपैया सापटी दिन हिच्किचाउने साथिहरु थियो तर आज लाखौं रुपैया सापटी पनि मुखको भरमा दिने साथी सर्कल छ।हिजो म एउटा सामन्य होटेलमा छिर्न डराउने मान्छे आज मेरो कम्पनीको मिटिङ नै दुबईको Burj khalifa(अग्लो टावर )मा हुन्छ।हिजो म साधारण बाइक पनि चड्न नपाएको मान्छे केही समय भित्र नेपालमा २ करोड ६ लाख पर्ने audi8 कार चड्न पाउने पक्का भएको छ त्यो पनि आफ्नो पैसाले किनेर हैन कम्पनीले उपहारमा दिदैछ। हिजो म एक सुको कमाई नहुदा पनि लाखौ कमाएको छु भनेर नौटंकी नाटक गर्नु पर्ने कम्पनीमा काम गर्थे आज धेरै कमाएर पनि थोरै कमाएको छु हो भन्नू पर्ने कम्पनीमा काम गर्छु।हिजो म मान्छेले देख्ला र मार्लान भनेर डराई डराई हिड्ने मान्छे आज कसलाई मेरो सफलता सुनाउने होला भनेर कराई रहेको छु। हो हिजो म गल्तिले अबैधानिक कम्पनीमा फसिन पुगेको थिए तर आज म संसारले मानेको प्रमानित प्रमाण पत्र भएको बिश्वब्यापी संजाल भएको वार्षिक १० हजार करोड भन्दा माथी कमाउने बहुराष्ट्रिय कम्पनिमा काम गरिरहेको छु। आज भन्दा एक वर्ष अगाडि मैले सपनामा पनि चिताएको थिएन कि आज म यो स्थानमा होला भनेर।
एक बर्षमा जिन्दगी आकास जमिनको फरक हुदो रैछ।कति पय मान्छेहरुलाई यो मेरो फुर्ती जस्तो पनि लागेको होला कत्तिलाई गफ जस्तो पनि लागेको होला तर यो मेरो साचो यथार्थ हो।यदि कसैलाई यो मेरो गफ जस्तो लाग्छ भने आज म यहि लेख मार्फत आफ्नो सम्पर्क दिन्छु।मलाई प्रत्यक्ष कुरा गर्न सक्नु हुन्छ।यदि कोहि साथिभाईहरुलाई कामको खाचो छ र मैले जस्तै कमाउन र स्वास्थ रहन चाहनु हुन्छ भने पनि मलाई सम्पर्क राख्नुस।मेरो कम्पनीको नाम मैले ब्यक्तिगत तवरले सम्पर्क राख्ने साथिहरुलाई दिन्छु र आवश्यक हरेकलाई म सक्दो सहयोग पनि गर्छु।यदि तपाईको कोहि पुरानो बिरामी आफन्त छ भने पनि मलाई सम्पर्क राख्नुस।मेरो कम्पनीले यहि सम्बन्धी काम गर्छ।यदि तपाईं म संग काम गर्न चाहानुहुन्छ भने पनि सम्पर्क राख्नुस ।हाम्रो कम्पनीमा काम गर्न कुनै लगानी गर्नु पर्दैन।तपाईको उमेर पनि हेर्दैन । तपाईं जत्ती बर्षको भए पनि केही फर्क पर्दैन।हाम्रोमा काम पाउछ।तपाईं काम ईन्डियामा गर्नु पर्दैन नेपाल मै आफ्नै घरमा बसेर गर्न सक्नु हुन्छ।म ईन्डियामा बस्नुको कारण चाहीं मलाई यतै कम्पनीले घर दिएको छ त्यसैले हो।तपाईको पढाइ र कुनै अनुभव पनि चाहिंदैन तर नागरिकताको फोटोकपी ,एउटा फोटो,पेन नम्बर यानी कि सरकारलाई तपाईले कर तिर्ने नम्बर र नेपाल वा इन्डियामा तपाईको नामको कुनै बैंकको खाता चाहिन्छ किनकी तपाईको पैसा तपाईकै बैंक खातामा पठाउंछ कम्पनीले अरुले यो पैसा छुन पनि सकिदैन।
यो कम्पनी ISO9001-2000 गुणस्तर मान्यता प्राप्त कम्पनी हो। कम्पनिलाई दुबाई सरकार,बिश्वस्वास्थ संगठन,थाई सरकार र भारतीय सरकारले पुर्णरुपले सर्टिफिकेट प्रदान गरेको छ।अब निकट भबिस्यमै नेपालमा पनि ठूलो स्केलमा शाखा बिस्तार गर्ने तयारीमा लागेको छ तर हाललाई भने सम्पर्कको रुपमा हामिलाई कम्पनीले जिम्मेवारी दिएको छ।इच्छुक नेपाली साथिहरुले सम्पर्क राख्नु होला।म यत्ती ग्यारेन्टी दिन्छु तपाईंले फुलटाइम वा पार्ट टाइम तवरले काम गरेर अमेरिका जापानमा जत्ती आफ्नै देश नेपालमा त्यो पनि बैधानिक रुपले कमाउन सक्नु हुनेछ। सरकारलाई कर तिरेर सम्मानको जिन्दगी बाच्न पाउनु हुनेछ।तपाईले सायद नेगेटिभ अनुमान लगाउदै होला यस्तो होला उस्तो होला न युनिटी हर्बो जस्तै नेटवर्किङ वा मैले एक बर्ष अगाडी सम्म गरेको जस्तै झुठो बोलेर मान्छेको पैसा फसाउने कम्पनी पो हो कि भन्ने लागेको होला यदि त्यस्तो अनुमान लगाउदै हुनुहुन्छ भने साबधान ! तपाईं गलत सोच्दै हुनुन्छ मित्र। किनकि नेपालमा युनिटी जस्ता कम्पनीहरु त सरकारले खुल्नै दिदैन कि कसो ????!!!????
धन्यवाद मेरो जिन्दगिको कथा पढिदिनु भएकोमा अरु धेरै बेरोजगार दुखी रोगी नेपाली आमा बाबू दाजुभाइ दिदिबहिनी हरुलाई पनि सहयोग होस हजुरले यो लेखलाई शेयर गरेर उहाहरुको उद्धार गरि पुन्य कमाउनु होला धन्यवाद ।
मलाई सम्पर्कको लागि मेरो ई-मेल-freebusinessidia@gmail.com
धन्यवाद मेरो जिन्दगिको कथा पढिदिनु भएकोमा अरु धेरै बेरोजगार दुखी रोगी नेपाली आमा बाबू दाजुभाइ दिदिबहिनी हरुलाई पनि सहयोग होस हजुरले यो लेखलाई शेयर गरेर उहाहरुको उद्धार गरि पुन्य कमाउनु होला धन्यवाद ।
मलाई सम्पर्कको लागि मेरो ई-मेल-freebusinessidia@gmail.com
No comments:
Post a Comment